कोरोना महामारीले स्वास्थ्यकर्मी प्रभावित भएको डब्लुएचओको भनाइ,

images
  • 336
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    कोरोना महामारीले स्वास्थ्यकर्मी प्रभावित भएको डब्लुएचओको भनाइ,
    images

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओल) ले कोरोना महामारीले  स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको बताएको छ । सङ्गठनले कोरोना महामारीबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थकर्मिको मृत्यु भएको हुन सक्ने जनाएको छ।

    1613654485-J4dtV.jpg

    सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा  स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ  । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।  

    खोपको अन्यायपूर्ण वितरणलाई लिएर उहाँले आलोचना पनि गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend