अँगेनाबाट सल्किएकाे आगाेले घर जल्दा पाँचथरमा ९१ वर्षीया वृद्धाकाे ज्यान गयाे

images
  • 77
    SHARES
  • मंसिर २८, २०७९ बुधबार
    अँगेनाबाट सल्किएकाे आगाेले घर जल्दा पाँचथरमा ९१ वर्षीया वृद्धाकाे ज्यान गयाे
    images

    पाँचथर 

    पाँचथरमा घरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाकाे ज्यान गएको छ ।

    आज बुधवार आगलागी हुँदा फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपाकी सुखरानी नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अँगेनाबाट सल्किएको आगोले घर जल्दा घरमा एक्लै रहेकी नेम्वाङको जलेर ज्यान गएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend