वायुसेवा निगममा कार्यरत सबै 'क्याबिन क्रू'को करार नवीकरण हुने

images
  • 80
    SHARES
  • मंसिर २९, २०७९ बिहीबार
    वायुसेवा निगममा कार्यरत सबै 'क्याबिन क्रू'को करार नवीकरण हुने
    images

    काठमाडौं

    नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो । 

     

    बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend