अब सरकारले नै शून्य लागतमा मौसमी श्रमिक पठाउने

images
  • 72
    SHARES
  • पौष २, २०७९ शनिबार
    अब सरकारले नै शून्य लागतमा मौसमी श्रमिक पठाउने
    images

    काठमाडौं, पुस २

    सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक विदेश पठाउने तयारी गरेको छ। मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकारले यस्तो तयारी गरेको हो।

     
    यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मन्त्रालयले मौसमी श्रमिक पठाउन सुरू गर्नेछ। सरकारले हालसम्म मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाएको छैन।
    श्रमिकहरु व्यक्तिगत रुपमा मौसमी कामको लागि विदेश जाने गरेका छन् । उनीहरु कन्सलटेन्सी, ट्राभल एजेन्सी तथा दलालहरु मार्फत जाने गरेका छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend