राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

images
  • 108
    SHARES
  • पौष ५, २०७९ मंगलबार
    राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन
    images

    काठमाडौं

    राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

     

    मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend