फेरि बढ्यो सुनको भाउ, तोलाको एक लाख एक हजार भन्दा धेरै

images
  • 75
    SHARES
  • पौष ६, २०७९ बुधबार
    फेरि बढ्यो सुनको भाउ, तोलाको एक लाख एक हजार भन्दा धेरै
    images

    काठमाण्डाै – 

    सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ ।

    हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend