लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

images
  • 106
    SHARES
  • पौष ६, २०७९ बुधबार
    लोसपा संसदीय दलको नेतामा ठाकुर चयन
    images

    काठमाण्डाै 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) काे संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ । 

    लोसपाको आज बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर चयन हुनुभएको हाे । उहाँ महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend