२४ घण्टामा ३ जनामा काेराेना पुष्टि

images
  • 119
    SHARES
  • पौष ६, २०७९ बुधबार
    २४ घण्टामा ३ जनामा काेराेना पुष्टि
    images

    काठमाण्डाै 

    पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ जनामा झरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend