झलनाथ खनाल र प्रभु साहबीच भेटघाट

images
  • 111
    SHARES
  • पौष ६, २०७९ बुधबार
    झलनाथ खनाल र प्रभु साहबीच भेटघाट
    images

    काठमाडौं

    पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो ।

     

    भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend