बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक

images
  • 89
    SHARES
  • पौष १०, २०७९ आइतबार
    बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक
    images

    १० पुस, काठमाडौं

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् ।

    आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले लेखेका छन्, ‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो ?’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend