डा. भट्टराईद्वारा प्रचण्डलाई बधाई

images
  • 111
    SHARES
  • पौष ११, २०७९ सोमबार
    डा. भट्टराईद्वारा प्रचण्डलाई बधाई
    images

    काठमाडौं

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले  नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् ।  

     

    भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् । 

     

    ‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं’, भट्टराईको भनाइ छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend