जनमत पार्टीका अध्यक्ष भन्छन् : हामी सरकारमा जान्छौं

images
  • 95
    SHARES
  • पौष ११, २०७९ सोमबार
    जनमत पार्टीका अध्यक्ष भन्छन् : हामी सरकारमा जान्छौं
    images

    ११ पुस, काठमाडौं

    जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले सरकारमा जाने बताएका हुन् । ‘संख्याको हिसाबले धेरै (मन्त्रालय) दाबी गर्ने अवस्था छैन,’ उनले भने ।

    सरकारमा आफैं जाने/नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।

    मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend