प्रधानमन्त्री प्रचण्डले गरे पुष्पलालको शालिकमा माल्यार्पण

images
  • 119
    SHARES
  • पौष ११, २०७९ सोमबार
    प्रधानमन्त्री प्रचण्डले गरे पुष्पलालको शालिकमा माल्यार्पण
    images

    ११ पुस, काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।

    प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डले कीर्तिपुरको चम्पादेवीमा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend