कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

images
  • 71
    SHARES
  • पौष १२, २०७९ मंगलबार
    कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित
    images

    १२ पुस, काठमाडौं ।

    कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ ।

    बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend