यूएईस्थित नेपाली दूतावासले बिहीबार बिहानैदेखि राहदानीको लाइभ इनरोलमेन्ट गर्ने

images
  • 66
    SHARES
  • पौष १२, २०७९ मंगलबार
    यूएईस्थित नेपाली दूतावासले बिहीबार बिहानैदेखि राहदानीको लाइभ इनरोलमेन्ट गर्ने
    images

    काठमाण्डौ – आउँदो बिहीबार अर्थात् पुस १४ गते दिउँसोको समयमा विद्युत् आपूर्ति बन्द हुने भएपछि यूएईमा रहेको नेपाली दूतावासले बिहानै देखि राहदानीको लाइभ इनरोलमेन्ट गर्ने भएको छ ।

    यूएईको स्थानीय समय अनुसार पुस १४ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएपछि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म राहदानीको लाइभ इनरोलमेन्ट गरिने दूतावासले जनाएको छ ।

    त्यसैले त्यस दिनका लागि समय लिएकाहरूलाई बिहान ८ बजेदेखि नै उपस्थित हुन दूतावासले अनुरोध गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend