गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

images
  • 75
    SHARES
  • पौष १२, २०७९ मंगलबार
    गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान
    images

    कास्की – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे छ । प्रमुख गुरुङले पुस १८ गते सोमवार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे । 

    प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमवार दिउँसाे ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ ।

    release_4_uG9C0SACOw.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend