१३ पुस, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने तयारी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन ।
बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले निर्देशन दिएका थिए ।



