प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे

images
  • 75
    SHARES
  • पौष १३, २०७९ बुधबार
    प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे
    images

    prachanda_inside_baluwatar_VoI0M25Juz.jpgतस्बिर : रासस

    काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे । 

    प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाकाे घरमा सर्नुभएकाे थियाे । बूढानीलकण्ठमा रहेकाे निजी निवास अहिले मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा रहेकाे भाडाको घरमा सर्नुभएको हाे । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend