प्रधानमन्त्री प्रचण्ड पुत्री गंगाले बुझिन् बालुवाटार निवासको साँचो

images
  • 79
    SHARES
  • पौष १३, २०७९ बुधबार
    प्रधानमन्त्री प्रचण्ड पुत्री गंगाले बुझिन् बालुवाटार निवासको साँचो
    images

    काठमाडौं । 

    सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की कान्छी छोरी तथा स्वकिय सचिव गंगा दाहाललाई सरकारी निवासको साँचो हस्तान्तरण गरेका छन् ।

     

    ज्योतिषीले जुराएको साइतमै बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । बालुवाटार प्रवेशअघि प्रधानमन्त्री प्रचण्डले पूजापाठसमेत गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend