गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग

images
  • 78
    SHARES
  • पौष १३, २०७९ बुधबार
    गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग
    images

    काठमाडौं ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । 

     

    राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । 

    उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend