उम्मेदवारमाथि खुकुरी प्रहार भोजपुरमा

images
  • 137
    SHARES
  • बैशाख २५, २०७९ आइतबार
    उम्मेदवारमाथि खुकुरी प्रहार भोजपुरमा
    images

    काठमाडौ 

    भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । 

    jjjaaaa.jpg

    षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend