राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा बस्ने

images
  • 93
    SHARES
  • पौष १४, २०७९ बिहीबार
    राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा बस्ने
    images

    काठमाडौं 

    राप्रपाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आउँदो फागुनमा बस्ने भएको छ ।  

     

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको बैठकले आउँदो फागुनको पहिलो साताको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

     

    उनका अनुसार बैठक २७ पुसमा पृथ्वीजयन्तीको अवसरमा काठमाडौं र्‍याली निकाल्ने पनि निर्णय गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend