प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो

images
  • 86
    SHARES
  • पौष १४, २०७९ बिहीबार
    प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो
    images

    काठमाडौं 

    प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।

     

    १५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ । 

     

    यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend