प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

images
  • 101
    SHARES
  • पौष १४, २०७९ बिहीबार
    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता
    images

    काठमाडौँ 

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।

     

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

     

    भेटमा राजदूत थम्प्सनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाईसमेत दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend