आइजीपीको टोलीद्वारा गृहमन्त्री लामिछानेलाई निर्मला पन्त घटनासम्बन्धीको अनुसन्धान प्रगतिबारे ‘ब्रिफिङ’

images
  • 80
    SHARES
  • पौष १५, २०७९ शुक्रबार
    आइजीपीको टोलीद्वारा गृहमन्त्री लामिछानेलाई निर्मला पन्त घटनासम्बन्धीको अनुसन्धान प्रगतिबारे ‘ब्रिफिङ’
    images

    काठमाडौं

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहको टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएको छ ।

     

    शुक्रबार आइजीपी सिंहसहित अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरुसहितको टोलीले निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएका हुन् । टोलीले निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend