थप ५ जनामा कोरोना संक्रमण

images
  • 68
    SHARES
  • पौष १६, २०७९ शनिबार
    थप ५ जनामा कोरोना संक्रमण
    images

    काठमाडौँ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको १६९ नमूना परीक्षणमा ५ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

     

    यस अवधिका ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३० जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend