सोलुखुम्बु, पुस १८
केही दिनयता निरन्तर बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ । सोलुखुम्बुको नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रको जनजीवन कष्टकर बनेको छ । शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएपछि चिसो अत्याधिक बढेको हो ।