प्रेम आले र माया राईले लिए सांसदको शपथ

images
  • 77
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    प्रेम आले र माया राईले लिए सांसदको शपथ
    images

    १९ पुस, काठमाडौं 

    प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend