कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : अनावश्यक रुपमा सभा गोष्ठीमा नजानुस्

images
  • 74
    SHARES
  • पौष १९, २०७९ मंगलबार
    कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : अनावश्यक रुपमा सभा गोष्ठीमा नजानुस्
    images

    १९ पुस, काठमाडौं

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम छाडेर अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा पनि एक जना मात्र सहभागी हुन निर्देशन दिएका छन् ।

    उनले भनेका छन्, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्किएपछि प्रतिवेदन लिने÷दिने व्यवस्था मिलाउनु होला ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend