आज प्रतितोला एक लाख २९ सय रुपैयाँमा सुन कारोबार

images
  • 72
    SHARES
  • पौष २०, २०७९ बुधबार
    आज प्रतितोला एक लाख २९ सय रुपैयाँमा सुन कारोबार
    images

    काठमाडौँ, पुस २०

    नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो। हिजो मंगलबार भने सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको थियो ।

     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend