कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने

images
  • 97
    SHARES
  • पौष २०, २०७९ बुधबार
    कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने
    images

    २० पुस, काठमाडौं

    नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

    बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend