सरकारलाई विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

images
  • 80
    SHARES
  • पौष २०, २०७९ बुधबार
    सरकारलाई विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । 

    आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रकाे) संसदीय दलकाे कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । 

    प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend