एमाले प्रदेश १ प्रमुख सचेतकमा भण्डारी चयन

images
  • 102
    SHARES
  • पौष २१, २०७९ बिहीबार
    एमाले प्रदेश १ प्रमुख सचेतकमा भण्डारी चयन
    images

    विराटनगर

    एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो ।

     

    भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद् छन् । एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend