जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • 77
    SHARES
  • पौष २२, २०७९ शुक्रबार
    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images

    दाङ । 

    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

     

    यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend