उपप्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट

images
  • 87
    SHARES
  • पौष २२, २०७९ शुक्रबार
    उपप्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट
    images

    काठमाडौं ।

    उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।

     

    भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend