पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई

images
  • 105
    SHARES
  • पौष २४, २०७९ आइतबार
    पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई
    images

     पटिहानी,२३ पुस

    पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन हुनु भएको छ । उहा यसअघि मञ्चको उपाध्यक्ष समेत रहनु भएको थियो ।

    भरतपुर ( २२ को पर्यटकिय नगरी पटिहानीको रुरु पार्क ९ घडगाई ० शनिबार भएको पश्चिम चितवन पत्रकार मञ्चको प्रथम अधिवेशनले २ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हेमराज रिमाल, संगिता बानियाँ, सचिवमा रविन सुवेदी, सहसचिवमा विवेक पोख्रेल र विनिता श्रेष्ठ, कोषाध्यक्षमा हिरालाल आचार्य डायमण्ड चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा रामशरण गैरे, समिर चापागाईं, सुरज परियार, पुनम थापा मगर, प्रेम प्रसाद सापकोटा, पुजा ढकाल, रेनुका पराजुली, विश्वनिधि अर्याल, सविता अधिकारी, अनिलकुमार बानियाँ चयन हुनु भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend