नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

images
  • 112
    SHARES
  • पौष २४, २०७९ आइतबार
    नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य
    images

    २४ पुस, काठमाडौं

    कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

    निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

    विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

    हेर्नुहोस् नेपाल एयरलाइन्सको सूचना–

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend