चितवन, पुस २४
“खिचरा महोत्सव”मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । थारु कल्याणकारीणी सभा क्षेत्र नं. ७ को आायोजनमा पुष २८ देखि माघ ४ गते सम्म सञ्चालनमा हुने आठौ खिचरा महोत्सव परिसरमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई आकर्षिक गर्ने आयोजकको अपेक्षा रहेको छ।



