संसदमा रास्वपाबाट सभापति लामिछानेले सम्बोधन गर्ने

images
  • 113
    SHARES
  • पौष २५, २०७९ सोमबार
    संसदमा रास्वपाबाट सभापति लामिछानेले सम्बोधन गर्ने
    images

    २५ पुस, काठमाडौं

    प्रतिनिधिसभाको बैठकमा सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

    रास्वपा संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी लिएको हो । दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सल्लाह समेत दिएका थिए ।

    बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा डा. चन्दा कार्कीको नाम सिफारिस गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend