प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : ओली

images
  • 96
    SHARES
  • पौष २५, २०७९ सोमबार
    प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : ओली
    images

    २५ पुस, काठमाडौं

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन थर्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ ।’

    तर चुनौती छन् भन्ने नबिर्सन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती छन् भन्ने पनि स्मरण गराउन चाहन्छु ।’
     

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend