सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

images
  • 66
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो
    images

    काठमाण्डाै 

    सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

    आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ३ हजार २ सय रुपैयाँ थियो ।

    आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend