लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

images
  • 116
    SHARES
  • पौष २८, २०७९ बिहीबार
    लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ
    images

    काठमाडौं

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसँगै २ मन्त्रीले पनि सपथ लिएका छन् । मुख्यमन्त्री गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

     

    मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकमा माओवादी केन्द्रकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend