दुर्घटनाग्रस्त जहाजमा सवार यात्रु नेपालसँगै भारत, रुस, आयरल्याण्ड, कोरिया, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका

images
  • 71
    SHARES
  • माघ १, २०७९ आइतबार
    दुर्घटनाग्रस्त जहाजमा सवार यात्रु नेपालसँगै भारत, रुस, आयरल्याण्ड, कोरिया, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका
    images

    पोखरा, माघ १

    आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ ।

     
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend