कार्यक्रममा सहभागी हुन पोखरा गएकी लोकगायिका नीरा छन्त्यालको विमान दुर्घटनामा मृत्यु

images
  • 84
    SHARES
  • माघ १, २०७९ आइतबार
    कार्यक्रममा सहभागी हुन पोखरा गएकी लोकगायिका नीरा छन्त्यालको विमान दुर्घटनामा मृत्यु
    images

    पोखरा, माघ १

    पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि मृत्यु भएको छ ।

     
    माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन गएकी उनको दुर्घटनामा मृत्यु भएको हो । नीराकी दिदी हीरा छन्त्याल शेरचनले उनको शव पुष्टि गरेकी हुन् ।
    पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend