यिनै हुन पाइलट कमल केसि जो विमान दुर्घटनामा आस्ताए

images
  • 70
    SHARES
  • माघ २, २०७९ सोमबार
    यिनै हुन पाइलट कमल केसि जो विमान दुर्घटनामा आस्ताए
    images

    यिनै हुन पाइलट कमल केसि जो विमान दुर्घटनामा आस्ताए । अवकाश लिने तयारीमा रहेका केसि अब कहिल्यै फेरि आकशमा विमान उडाएको भेटिने छैनन । केसी नेपाली आकाशमा उडान भर्ने पाइलटमध्ये अनुभवी मानिन्थे । अमेरिकाबाट पाइलट पढेर आएका उनले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend