प्रधानमन्त्री प्रचण्ड बाहिरिएलगत्तै ओलीले सुरु गरे विष्णु पौडेलसँग छलफल
82
SHARES
माघ २, २०७९ सोमबार
काठमाडौं, माघ २
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा उपप्रधानमन्त्री पौडेल बालकोट पुगेका थिए ।