कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता

images
  • 77
    SHARES
  • माघ ४, २०७९ बुधबार
    कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता
    images

    काठमाडौं 

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन।

     

    नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गरेक हुन । उनिहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोतले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend