प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

images
  • 90
    SHARES
  • माघ ४, २०७९ बुधबार
    प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता
    images

    ४ माघ, काठमाडौं

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले  भेटवार्ता गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend