सभामुखमा एमालेका सांसद देवराज घिमिरेको उम्मेदवारी दर्ता

images
  • 71
    SHARES
  • माघ ४, २०७९ बुधबार
    सभामुखमा एमालेका सांसद देवराज घिमिरेको उम्मेदवारी दर्ता
    images

    काठमाडौं,माघ ४

    सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

    उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

    सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend