प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त

images
  • 107
    SHARES
  • माघ ९, २०७९ सोमबार
    प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त
    images

    ९ माघ, काठमाडौं

    प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend